Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र रघुगंगा ४ को अध्यक्षमा विप्रसाद पुन चयन

माओवादी केन्द्र रघुगंगा ४ को अध्यक्षमा विप्रसाद पुन चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १०:५५:०९ बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्र रघुगंगा ४ को अध्यक्षमा  विप्रसाद पुन चयन

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रघुगंगा गाउँपालिका वडा नं ४ मा सम्पन्न वडा अधिवेशनबाट अध्यक्षमा विप्रसाद पुन सर्वसम्मत निवार्चित हुनुभएको छ ।

    images

    कमिटीको उपाध्यक्षमा राजकृुमार शेरपुञ्जा, सचिवमा यामबहादुर विक, कोषाध्यक्षमा पूर्णकुमारी वि.क चयन हुनु भएको छ । त्यसैगरी कमीटीको सदस्य हरुमा गोविन गर्बुजा लगायत १९ सदस्य रहनु भएको छ ।

    माओवादी केन्द्र ले रघुगंगा को १,२,३,५,६ नम्वर वडामा यस अघि नै वडा अधिवेशन सम्पन्न भैसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology