Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा

दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १४:०६:५० बजे
  • 679
    SHARES
  • दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा

    झापास्थित बिएन्डसीका अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका हुन् ।

    images

    प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।

    एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठीत सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वाा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ ।

    प्रसाईंको भने यी कुनैपनि योग्यता पुग्दैन । प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा (उनको भाषामा केपी ओली)को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology