Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लोकतन्त्रको रक्षाका लागि चुनावमा हामिले बहुमत ल्याउनुपर्नेछ : ओली

लोकतन्त्रको रक्षाका लागि चुनावमा हामिले बहुमत ल्याउनुपर्नेछ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १५:३१:०१ बजे
  • 799
    SHARES
  • लोकतन्त्रको रक्षाका लागि चुनावमा हामिले बहुमत ल्याउनुपर्नेछ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउनका लागि आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताएका छन् ।

    images

    चितवनमा आज आयोजित एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले एमालेका लागि नभइ देशका लागि आगामी निर्वाचनमा जनताले बहुमत ल्याएर जिताउने जिकिर गरे ।

    एमाले अध्यक्ष ओलीले भने, ‘यस देशको सर्वाभौम रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि, संविधान कार्यन्वयनका लागि, नेकपा एमालेले बहुमत ल्याउनुपर्दछ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology