Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्नपूर्ण गाउँपालिका भुरुङ तातोपानी - २ माओवादी केन्द्रको वडा अध्यक्षमा रेशम पुन

अन्नपूर्ण गाउँपालिका भुरुङ तातोपानी - २ माओवादी केन्द्रको वडा अध्यक्षमा रेशम पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • २०:१६:३१ बजे
  • 1.4K
    SHARES
  • अन्नपूर्ण गाउँपालिका भुरुङ तातोपानी - २ माओवादी केन्द्रको वडा अध्यक्षमा रेशम पुन

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका भुरुङ तातोपानी वडा नम्बर २ को नेकपा माओवादीको वडा अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।

    images

    अन्नपूर्ण गाउँपालिका वडा २ मा भएको अधिवेशन  रेशम  पुनको अध्यक्षतामा ३५  सदस्यीय पछि ३ जना थप्ने गरि वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।

    उपाध्यक्षमा आशिष सिर्पाली,सचिबमा चन्द्र कुमार  घर्ती , कोषाध्यक्षमा अनिता सुनार,चयन हुनुभएको छ । टकबहादुर पुर्जाको नेतृत्वमा वाइसीएलको वडा कमिटी चयन भएको छ ।

    माओवादी केन्द्र म्याग्दीका सदस्य तथा भुरुङ्ग तातोपानी वडा अध्यक्ष ओम प्रकाश फगामीले गणतन्त्र, समावेशि, लोकतन्त्र, भएका परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।

    सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न, वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो भन्नू भयो । 

    कार्यक्रममा दिनेश विकको नेतृत्वमा नेपाली काङ्ग्रेस बाट ५ जना माओवादी केन्द्रमा प्रवेश गर्नु भएको थियो । भने दलित मुक्तिमोर्चा गण्डकी प्रदेश सदस्य बिरबहादुर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology