Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक मत आए पनि प्रतिस्पर्धाबाट पछि हट्ने कुरा हुदैन : :भीम रावल

एक मत आए पनि प्रतिस्पर्धाबाट पछि हट्ने कुरा हुदैन : :भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ११:१५:४९ बजे
  • 1.8K
    SHARES
  • एक मत आए पनि प्रतिस्पर्धाबाट पछि हट्ने कुरा हुदैन : :भीम रावल

    एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्।

    images

    उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताएका हुन्। होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ।

    पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्दसत्रमा प्रस्ताव पेस गर्दैछ।

    रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताएका छन्। उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन्। 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology