Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी बा आई लभ यू’ भन्नेलाई पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत

केपी बा आई लभ यू’ भन्नेलाई पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १६:३७:४८ बजे
  • 994
    SHARES
  • केपी बा आई लभ यू’ भन्नेलाई पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत

    नेकपा एमालेका युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् ।

    images

    सौराहास्थित बन्दसत्र हल परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई ‘आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका हुन् ।

    सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले भने, ‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ ।

    पार्टीमा सबै समेटिनुपर्छ ।’ बस्नेतले पदाधिकारी चयनमा सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयतालाई ध्यान दिनुपर्नेमा जोड दिए । एमाले दशौं महाधिवेशनको बन्दसत्र आज सौराहामा सुरु हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # महेश बस्नेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology