Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कम्युनिष्ट पार्टीको केपी ओली कुपात्र हुन् : नेपाल

कम्युनिष्ट पार्टीको केपी ओली कुपात्र हुन् : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १७:२०:४३ बजे
  • 1.3K
    SHARES
  • कम्युनिष्ट पार्टीको केपी ओली कुपात्र हुन् : नेपाल

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली कम्युनिस्ट पार्टीको कुपात्र भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    images

    अध्यक्ष नेपालले पार्टीको गोदावरी नगर कमिटी गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन् ।

    कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री विरोध खतिवडाले राष्ट्रपति केपी ओलिको कारिन्दा जस्तो बनेपछि आफूहरु अदालत जानु परेको बताए ।

    आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे । ठाकुर घिमिरेको अध्यक्षतामा गोदावरी नगर कमिटी गठन गरिएको छ ।

    उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।

    कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, बागमति प्रदेशका सांसद् माधवप्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटी सदस्य अमृतनाथ तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology