Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १४:४७:५४ बजे
  • 1.1K
    SHARES
  • अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित

    अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

    images

    ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’ केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो ।

    तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको समय लखनउमा एक फिल्मको सुटिङ गरेकी थिइन् ।

    कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘कोड नेम अब्दुल’ मा देखिदैछिन् । जसमा उनको भूमिका ‘रअ’ का एजेन्टको रुपमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology