Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपाध्यक्षमा घनश्याम भुसालको उम्मेद्वारी

उपाध्यक्षमा घनश्याम भुसालको उम्मेद्वारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १०:०१:४८ बजे
  • 1.0K
    SHARES
  • उपाध्यक्षमा घनश्याम भुसालको उम्मेद्वारी

    नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    images

    भुसालले आज बिहान आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

    उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology