Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिए

एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १०:०२:५४ बजे
  • 694
    SHARES
  • एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिए

    नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् ।

    images

    चितवनमा जारी एमालेको १०औं महाधिवेशन अन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेपछि आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दिएका हुन् ।

    यसअघि ओलीले घोषणा गरेको पदाधिकारीको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि र घनश्यम भुषालले उपाध्यक्षको लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # भीम आचार्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology