Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बादल र विष्णु पौडेलले गराए एमाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

बादल र विष्णु पौडेलले गराए एमाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १०:०६:४६ बजे
  • 1.0K
    SHARES
  • बादल र  विष्णु पौडेलले गराए एमाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता

    एमाले नेता विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    चितवनमा जारी एमालेको १०औं महाधिवेशन अन्तरगत पौडेल र थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

    अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा थापा अटाएका थिए भने पौडेलले अटाएका थिएनन् । थापा पूर्वमाओवादी नेता हुन् ।

    उपाध्यक्षका लागि युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology