Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले अध्यक्ष पदमा केपी ओलीको उम्मेदवारी दर्ता

एमाले अध्यक्ष पदमा केपी ओलीको उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १०:४७:२८ बजे
  • 1.2K
    SHARES
  • एमाले अध्यक्ष पदमा केपी ओलीको उम्मेदवारी दर्ता

    नेकपा एमालेको दशौं महाधिवेशनमा अन्ततः निर्वाचन हुने निश्चित भएको छ ।

    images

    अध्यक्ष पदमा डा.भीमबहादुर रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो ।

    अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो । रावल र भुसालले आज बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    Oli-manonayan-.jpgअध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology