Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले प्रमुख सचेतक विशाल भट्टराई केन्द्रीय कमिटीको सूचीमा अटाउन सकेनन्

एमाले प्रमुख सचेतक विशाल भट्टराई केन्द्रीय कमिटीको सूचीमा अटाउन सकेनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १२:३९:०८ बजे
  • 1.4K
    SHARES
  • एमाले प्रमुख सचेतक विशाल भट्टराई केन्द्रीय कमिटीको सूचीमा अटाउन सकेनन्

    १०औँ महाधिवेशनबाट चयन हुने ३०१ जना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् ।

    images

    निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् । उनी खुला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् ।

    ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन् ।

    ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology