Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म भीम रावलको पक्षमा उहिलेदेखि छु :घनश्याम भुसाल

म भीम रावलको पक्षमा उहिलेदेखि छु :घनश्याम भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १३:४४:३७ बजे
  • 1.1K
    SHARES
  • म भीम रावलको पक्षमा उहिलेदेखि छु :घनश्याम भुसाल

    नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार रहेका नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका छन् ।

    images

    महाधिवेशनस्थल सौराहामा भुसालले आफू भीम रावलमाथि अत्यचार भएदेखि नै रावलको पक्षमा रहेको भन्दै अहिले आफू रावलको पक्षमा रहेको बताए ।

    रावललाई ‘अत्यचार’ भएदेखि नै उनको पक्षमा आफू रहेको उनको भनाइ थियो । अप्ठ्यारो परेपनि रावलको पक्षमा उभिने बताए ।

    “यो प्रक्रियामा त म भीम रावलको पक्षमा उहिलेदेखि छु । जति बेलादेखि भीम रावलमाथि अत्यचार भइरहेको त्यैलेदेखि म उभिएको छु । मलाई व्यक्तिगत सम्बन्धले फरक पर्दैन ।

    ऊ क्रान्तिका पक्षमा छ भने, ऊ ठिक कुरामा छ भने अप्ठ्यारो जे होस् मेरो कमिटमेन्ट हो म समर्थन गर्छु,” भुसालले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology