Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

भीम रावल र घनश्याम भुसाललाई भोट नहाल्न ओली पक्षकाे उर्दी

भीम रावल र घनश्याम भुसाललाई भोट नहाल्न ओली पक्षकाे उर्दी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • ०८:१३:५९ बजे
  • 694
    SHARES
  • भीम रावल र घनश्याम भुसाललाई भोट नहाल्न ओली पक्षकाे उर्दी

    नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मतदान भइरँदा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेकाे छ ।

    images

    ओली पक्षका नेताहरुले अध्यक्षको दाबेदार भीम रावललगायतलाई मत नहाल्न उर्दी जारी गर्दै रेजा लगाएको सुची बाँडेको छ । ओली पक्षले कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची नै तयार गरेको छ ।

    एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् । पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ । मंगलवार बिहान ४ बजेबाट शुरु भएको मतदान शुरु बिहान ८ बजेसम्म चल्ने छ ।

    अहिलेसम्म ८०० बढीले मतदान गरिसकेको एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ ।

    b11.jpg

    1-9.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology