Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मत परिणामः ओली १९००, रावल १९६

मत परिणामः ओली १९००, रावल १९६

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १४:४९:५४ बजे
  • 1.7K
    SHARES
  • मत परिणामः ओली १९००, रावल १९६

    नेकपा एमालेको प्रारम्भिक मतपरिणाम आउँन सुरु भएको छ ।

    images

    अहिलेसम्मको मत परिणाम अनुसार ओलीलाई १९०० सय मत आउँदा रावललाई १९६ मत आएको छ ।

    निर्वाचन आयोगको अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १९०० सय मत ल्याउँदा भीम रावलले १९६ मत पाएका छन् ।

    चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना प्रतिनिधि भएको महाधिवेशन २ हजार ७९ जनालेमात्र मत हालेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology