Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७८ बुधवार • १६:१७:३७ बजे
  • 1.8K
    SHARES
  • नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न

    नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । 

    images

    पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका १ पालिकामा सम्मेलन सम्पन्न भएका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरद सिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

    त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । अझै ४९ पालिकामा भने नगर सम्मेलन भइरहेको भण्डारीले बताए ।

    अध्यक्ष भण्डारीका अनुसार ७८ हजार २८५ पार्टी सदस्यता भएको यस प्रदेशमा यसअघि ७३१ वडामध्ये ६५२ वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ ।

    supa.jpg

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेशका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology