Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी( हेर्नुहाेस् सूची)

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी( हेर्नुहाेस् सूची)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७८ बुधवार • १९:४७:४० बजे
  • 2.0K
    SHARES
  • राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी( हेर्नुहाेस् सूची)

    राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् ।

    images

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।

    adhyadesh-.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology