Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्र स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्र स्थायी समिति बैठक आज बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • ०८:४६:४७ बजे
  • 712
    SHARES
  • माओवादी केन्द्र स्थायी समिति बैठक आज बस्दै

    नेकपा माओवादी केन्द्रको आज स्थायी समितको बैठक बस्दैछ ।

    images

    पार्टी मुख्यालय पेरिसडाँडामा आज विहान ८ बजे स्थायी समितिको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय र आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    यसअघि हिजो बसेको स्थायी समितिको बैठकले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियाे। बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

    बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने प्रवक्ता महराले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology