Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

को-को विजयी भए,राप्रपाको केन्द्रीय सदस्यमा

को-को विजयी भए,राप्रपाको केन्द्रीय सदस्यमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १०:०४:२३ बजे
  • 754
    SHARES
  • को-को विजयी भए,राप्रपाको केन्द्रीय सदस्यमा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ ।

    images

    अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।

    यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।

    हेर्नुस् को को विजयी भए केन्द्रीय सदस्यमा  ?

    8888.jpg

  • सम्बन्धित विषय:

  • # राप्रपाको केन्द्रीय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology