Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच दलिय गठबन्धन आउँदो निर्वाचनसम्म: माधव नेपाल

पाँच दलिय गठबन्धन आउँदो निर्वाचनसम्म: माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ११:१५:३३ बजे
  • 985
    SHARES
  • पाँच दलिय गठबन्धन आउँदो निर्वाचनसम्म: माधव नेपाल

    नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धन आउँदो निर्वाचनसम्मनै जाने दाबी गरेका छन् ।

    images

    उनले मुलकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्नको गठबन्धन आवश्यक रहेको पनि बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले भने, ‘पाँच दलिय गठबन्धन निर्वाचनसम्मै जान्छ ।

    मुलुकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्न कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुको गठबन्धन आवश्यक छ।’

    अध्यक्ष नेपालले वर्तमान नेपाली राजनीतिमा नेकपा (एकीकृत समाजवादी)ले समाजवादको लक्ष्य तय गर्दै मुलुकलाई सम्वृद्धितर्फ लाने दाबीसमेत गरे ।

    इटहरीमा उनले मंगलबार बिहानै पार्टीको प्रदेश १ स्तरीय कार्यालय उद्घाटनसमेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology