Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादीको कानुन विभागमा बार अध्यक्षदेखि पूर्व न्यायाधीशसम्म अरु को को छन (सूचीसहित)

माओवादीको कानुन विभागमा बार अध्यक्षदेखि पूर्व न्यायाधीशसम्म अरु को को छन (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • ११:००:१० बजे
  • 862
    SHARES
  • माओवादीको कानुन विभागमा बार अध्यक्षदेखि पूर्व न्यायाधीशसम्म अरु को को छन (सूचीसहित)

    नेकपा (माओवादी केन्द्र) को कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसोसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् ।

    images

    श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको मोर्चा सम्हालिरहेका छन् ।

    पूर्वमहान्यायधिवक्ता मुक्तिनारायण प्रधानले नेतृत्व गरेको ३५ सदस्सीय कानुन विभागमा बहालवाला अध्यक्ष श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।

    विभागको तेस्रो बरियतामा रहने गरी श्रेष्ठलाई जिम्मेवारी दिइएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी परिपत्रमा उल्लेख छ ।

    माओवादीको उक्त विभागमा अर्का पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठसहित पूर्वन्यायाधीशद्वय ए. मिकरानी भि चौलागाईँलाई पनि जिम्मेवारी तोकिएको छ ।

    Maoist-Kanun.jpg

  • सम्बन्धित विषय:

  • # माओवादीको कानुन विभाग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology