Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ०९:१५:०८ बजे
  • 721
    SHARES
  • रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

    नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् ।

    images

    पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।

    राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

    ramesh1.jpg

  • सम्बन्धित विषय:

  • # नयाँ दल घोषणा गर्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology