Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटनाः ५३ जनाको मृत्यु

मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटनाः ५३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ०९:३१:०० बजे
  • 691
    SHARES
  • मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटनाः ५३ जनाको मृत्यु

    एजेन्सी । दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

    images

    चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो ।

    दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो । दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । 

    ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट रहेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मेक्सिकोमा आप्रवासी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology