Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु

नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १३:०१:०९ बजे
  • 952
    SHARES
  • नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु

    नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासीका उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ ।

    images

    कांग्रेस सांसद देवेन्द्रराज कंडेलले ३८ वर्षीय गिरीको पाटन अस्पतालमा बिहान ६ बजे निधन भएको जानकारी दिए । स्वास लिन समस्या भएपछि गिरीलाई सोमबार भेन्टिलेटरमा राखिएको थियो ।


  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology