Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाहुनाले काठमाडौंका होटल र गेस्टहाउस भरिभराउ

पाहुनाले काठमाडौंका होटल र गेस्टहाउस भरिभराउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • ०८:५७:२६ बजे
  • 1.0K
    SHARES
  • पाहुनाले काठमाडौंका होटल र गेस्टहाउस भरिभराउ

    कोभिड–१९ को विश्वव्यापी महामारीका कारण लामो समयदेखि धराशायी बनेका संघीय राजधानी काठमाडौंका होटलहरू यतिबेला पाहुनाले भरिएका छन्।

    images

    कांग्रेस महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताले राजधानीका होटल तथा गेस्टहाउस भरिभराउ भएका हुन्। पछिल्लो समय पर्यटकको आवागमन बढेसँगै जारी राजनीतिक दलका महाधिवेशनले पर्यटन क्षेत्रसमेत चलायमान भएको छ।

    अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

    हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाटै होटल बुकिङ बढेको व्यवसायीको भनाइ छ। राप्रपाको महाविधेनका लागि पार्टीले राजधानींका झन्डै ४५ सय बेड बुक गरेको थियो।

    त्यसो त अहिले काठमाडौंका ठुला होटलमा दैनिक ठूला सभा, गोष्ठी, सेमिनार,सम्मेलन, वार्षिक सधारण सभालगायत कार्यक्रम हुने क्रम बढेको छ। याे खबर नागरिक दैनिकमा छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology