Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेस:देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रशकाशशरण महत र प्रदीप पौडेल

नेपाली कांग्रेस:देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रशकाशशरण महत र प्रदीप पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७८ शनिवार • १८:०४:०० बजे
  • 1.4K
    SHARES
  • नेपाली कांग्रेस:देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रशकाशशरण महत र प्रदीप पौडेल

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

    images

    संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् । महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल छन् ।

    पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन् । संस्थापन समूहबाट आठजनाको टुंगो लागेको छ ।

    जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology