Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमालेको पोलिटब्यूरोमा घनश्याम भुसालदेखि शेरधन राईसम्म,९९ सदस्यीय पोलिटव्यूरो

एमालेको पोलिटब्यूरोमा घनश्याम भुसालदेखि शेरधन राईसम्म,९९ सदस्यीय पोलिटव्यूरो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७८ आइतवार • १९:०६:०८ बजे
  • 616
    SHARES
  • एमालेको पोलिटब्यूरोमा घनश्याम भुसालदेखि शेरधन राईसम्म,९९ सदस्यीय पोलिटव्यूरो

    नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन गरेको छ ।

    images

    आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन गर्ने निर्णय गरेको हो ।

    एमालेले १९ पदाधिकारीसहित अन्य ८० नेता समेटेको छ ।

     सूची हेर्नुहोस्

    घनश्याम भूसाल
    शेरधन राई
    यमलाल कँडेल
    राजन भट्टराई
    सीता पौडेल
    गुरु बराल
    देवराज घिमिरे
    लालबाबु पण्डित
    खगराज अधिकारी
    किरण गुरुङ
    काशीनाथ अधिकारी
    रघुजी पन्त
    भानुभक्त ढकाल
    मणिचन्द्र थापा
    अग्नि खरेल
    प्रभु साह
    सितागिरी ओली
    कृष्ण राई
    गुलाबजंग शाह
    लक्ष्मी पोखरेल
    सूर्य थापा
    मनकुमारी केसी
    सुशिला नेपाल
    पार्वत गुरुङ
    बिन्दा पाण्डे
    गोरखबहादुर बोगटी
    कर्ण थापा
    राजेन्द्र गौतम
    थममाया थापामगर
    शेरबहादुर तामाङ
    शिवमाया तुम्बाहाङ्फे
    हिक्मत कार्की
    गोकुल बाँस्कोटा
    महेश बस्नेत
    अरुण नेपाल
    देवी ज्ञवाली
    परशुराम मेघी गुरुङ
    पुरुषोत्तम पौडेल
    आनन्द पोखरेल
    लिला गिरी
    जगत विश्वकर्मा
    कमल चौलागाई
    बालकृष्ण ढुंगेल
    ईश्वरी रिजाल
    जितबहादुर गौतम
    विनोद श्रेष्ठ
    सुमन प्याकुरेल
    भैरव सुन्दर श्रेष्ठ
    रामदयाल मण्डल
    दलबहादुर राना
    गोकुल घर्ती
    वैजनाथ चौधरी
    लिलानाथ श्रेष्ठ
    खेममान खड्का
    राजेन्द्रसिंह रावल
    नारदमुनि राना
    लिलबहादुर थापामगर
    सुजिता शाक्य
    ज्वालाकुमार साह
    मोहन बानियाँ
    मञ्जु चौधरी
    विशाल भट्टराई
    गणेशसिंह ठगुन्ना
    खिमलाल भट्टराई
    दधिरामा न्यौपाने
    ठाकुर गैरे
    तिलकुमार म्याङ्ब्यो
    गौरी ओली
    निरु पाल
    बिमला घिमिरे
    लिलाकुमारी भण्डारी
    शान्ता चौधरी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology