Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हरनाज सन्धु बनिन् मिस युनिभर्स २०२१

हरनाज सन्धु बनिन् मिस युनिभर्स २०२१

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • १४:०८:४४ बजे
  • 1.4K
    SHARES
  • हरनाज सन्धु बनिन् मिस युनिभर्स २०२१

    मिस युनिभर्स २०२१ को ताज भारतकी हरनाज सन्धुले जितेकी छन् ।

    images

    मिस युनिभर्सको ७०औँ संस्करण आइतबार इजरायलमा सम्पन्न भएको थियो ।

    ७०औँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।

    सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको हो । सन् २००० मा लारा दत्तले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

    यस्तै, १९९४ मा सुस्मिता सेनले भारतलाई पहिलोपटक मिस युनिभर्सको उपाधि दिलाएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # हरनाज सन्धु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology