Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • १७:३६:१८ बजे
  • 1.2K
    SHARES
  • नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन

    नेकपा (एकीकृत समाजवादी)को संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतक चयन गरिएको छ ।

    images

    सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो । यस्तै, राष्ट्रियसभाको प्रमुख सचेतकमा भने शेरबहादुर कुँवर चयन भएका छन् ।

    आजको बैठकमा भोलिदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलगायत समसायिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

    एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ गरी ३० जना सांसद् रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology