Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र संसदीय दलको निर्णय निर्णयहरु

माओवादी केन्द्र संसदीय दलको निर्णय निर्णयहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १२:४९:४३ बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्र संसदीय दलको निर्णय निर्णयहरु

     नेपाल कम्युनिष्ट पार्टी (माओवादी)केन्द्रको संसदीय दलको बैठक सकिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

    images

    आजदेखि सुरु हुने संघीय संसदको १०औँ अधिवेशनमा पार्टीको उपस्थितिलाई प्रभावकारी रुपमा प्रस्तुत गर्ने निर्णय गर्दै आजको बैठक सकिएको छ ।

    निर्णयहरु

    १.राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारी चयन ।

    २. २१ सदस्यीय संसदीय बोर्डको गठन

    ३.अध्यक्ष तथा दलनेता कमरेड प्रचण्डद्वारा माननीय सदस्यहरुद्वारा उठाएका विषयको जवाफ

    ४.हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन माननीयहरुलाई निर्देशन

    ५.सर्वदलीय बैठक बस्ने र संसदिय गतिरोध हटाउन आवश्यक पहल गरिने आदि ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology