Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आँखा जुधेर के भयो मनको भावना लुके पछि....

आँखा जुधेर के भयो मनको भावना लुके पछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १९:४१:३५ बजे
  • 6.9K
    SHARES
  • आँखा जुधेर के भयो मनको भावना लुके पछि....
    गुनासो तिमी लाई के गर्नु विस्वस नै टुटे पछि  ।
    आँखा जुधेर के भयो मनको भावना लुके पछि ।
    आँसु झरेर के भयो मन दुखे पछि ।

    बिस्वास कस्को गर्नु यहाँ आफ्नैले घात गरे पछि ।
    साथ कस्को चाहियोर एक्लै जङ्हार तरे पछि ।
     
    शिर उठाएर के गर्नु हेर्ने नजर झुके पछि ।
    घाउमा मलम लगाएर के गर्नु  जब भित्री मन नै दुखे पछि ।

    सम्झि किन रुनु र तिमी नै टाढा भए पछि ।
    आफ्नो कस्लाइ भन्नू र तिमी नै पराइ भए पछि ।

    गुनासो तिमी लाई के गर्नु विस्वस नै टुटे पछि ।
    जोढ्न कहाँ सकिन्छ र माटोको भाडो जस्तै गरि फुटे पछि ।

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology