Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

२० देखि ४० वर्ष उमेर समूहले सबैभन्दा बढी कोरोना फैलायो : डब्ल्युएचओ

२० देखि ४० वर्ष उमेर समूहले सबैभन्दा बढी कोरोना फैलायो : डब्ल्युएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १९:५६:३२ बजे
  • 949
    SHARES
  • २० देखि ४० वर्ष उमेर समूहले सबैभन्दा बढी कोरोना  फैलायो : डब्ल्युएचओ

     विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले २० देखि ४० वर्ष उमेरका मानिसबाट सबैभन्दा बढी कोरोना फैलिएको बताएको छ । सायद भाइरसबाट संक्रमित भएको थाहा नपाएकाले यस्तो भइरहेको उसले बताएको छ ।

    images
    पश्चिमी प्रशान्त क्षेत्रमा डब्ल्युएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले भर्चुअल ब्रिफिंगका क्रममा यस समूहबाट समुदायलाई ठूलो खतरा रहेको बताएका छन् । 


    विशेष गरी बुढाबुढी, बिरामी मानिसहरु र स्वास्थ्य सेवा एकदम नराम्रो अवस्थामा रहेका क्षेत्रमा खतरा रहेको उनले बताएका बिबिसीले जनाएकाे छ।

    यस महिनाको सुरूमा डब्ल्युएचओले विश्वव्यापी रुपमा युवाहरूको ठूलो जनसंख्यामा कोरोना संक्रमण बढेको बताएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology