नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुक्ष्पकमल दाहाल(प्रचण्ड)ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसको नव निर्वाचित सभापति शेर बहादर देउवालाई बधाई दिएका छन् ।
उनले आज विहान फोन गरेर देउवालाई बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
देउवा कांग्रेसको १४ औँ माअधिवेशनबाट सभापतिमा दोस्रो कार्यकालको लागि विजय भएका छन् । कांग्रेस सभापतिका उम्मेदवारले पहिलो चारणमा बहुमत नल्याएकापछि दोस्रो चरणमा चुनाव भएको थियो ।
उनले दोस्रो चरणमा सभापतिको प्रत्यासी डा.शेखर कोइरालाई पराजित गरेर विजय भएका हुन ।
नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।