Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०७८ बुधवार • १९:१५:२१ बजे
  • 1.4K
    SHARES
  • माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

    चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् ।

    images

    २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो ।

    अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन ।

    चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ ।

    नौ सदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेका कारणले पदाधिकारीविनाको प्रदेश कमिटी गठन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology