Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गगन र विश्वप्रकाशको अग्रता कायमै

गगन र विश्वप्रकाशको अग्रता कायमै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७८ बिहिवार • १३:०५:५८ बजे
  • 889
    SHARES
  • गगन र विश्वप्रकाशको अग्रता कायमै

    नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

    images

    नेपाली कांग्रेस

    कांग्रेस निर्वाचन समितिका अनुसार २८२० मत गन्दा थापाले १८४२ र विश्वप्रकाशले ११४७मत ल्याएर अग्रता कायम राखेका छन् ।

    उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ९३५, प्रदीप पौडेलले ८४२, मिनेन्द्र रिजालले ४८० र राजाराम कार्कीले ६७ मत ल्याएका छन् ।

    नेपाली कांग्रेस

    कांग्रेस निर्वाचन समितिका अनुसार २५२० मत गन्दा थापाले १६४८ र विश्वप्रकाशले १०१९ मत ल्याएर अग्रता कायम राखेका छन् ।

    उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४७, मिनेन्द्र रिजालले ४२६ र राजाराम कार्कीले ६४ मत ल्याएका छन् ।

    नेपाली कांग्रेस

    कांग्रेस निर्वाचन समितिका अनुसार १ हजार २० मत गन्दा थापाले ६५८ मत ल्याएका छन् भने विश्वप्रकाश ४०४ मत ल्याएर दोस्रो स्थानमा छन् ।

    उनीहरूलाई पच्छ्याएका डा.प्रकाशशरण महतले ३४२ मत ल्याएका छन् ।

    यस्तै प्रदीप पौडेललेले ३२०, मिनेन्द्र रिजालले १७५ र राजाराम कार्कीले २९ मत ल्याएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology