Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

क्यानले खेलाडीमाथि गरिएकाे कारबाहीबारे प्रचण्डले गराए देउवालाई ध्यानकर्षण

क्यानले खेलाडीमाथि गरिएकाे कारबाहीबारे प्रचण्डले गराए देउवालाई ध्यानकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७८ शुक्रवार • १४:०४:२८ बजे
  • 541
    SHARES
  • क्यानले खेलाडीमाथि गरिएकाे कारबाहीबारे प्रचण्डले गराए देउवालाई ध्यानकर्षण

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले क्यानले खेलाडीहरुलाई कारबाही गरेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानकर्षण गराएका छन् ।

    images

    उनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ताको क्रममा ध्यानकर्षण गराएका हुन् ।

    भेटमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत् बधाई तथा शुभकामना पनि दिएका छन् ।

    भेटामा उनीहरुबीच सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा छलफल भएको छ ।

    प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ ।

  • सम्बन्धित विषय:

  • # क्यानले खेलाडीमाथि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology