Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलाई नसोधी कुनै पदको टीका लगाईदिनु आपत्तिजनक छ:भीम रावल

मलाई नसोधी कुनै पदको टीका लगाईदिनु आपत्तिजनक छ:भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • १३:३४:३५ बजे
  • 1.3K
    SHARES
  • मलाई नसोधी कुनै पदको टीका लगाईदिनु आपत्तिजनक छ:भीम रावल

    नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई पार्टीको केन्द्रीय परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।

    images

    उनले आफूलाई नसोधी कुनैपनि पदको टीका लगाईदिनु आपत्तिजनक रहेको सुनाए ।

    उनले यस्तो टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताको विपरित हुने पनि बताए ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्-“मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।

    यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ।

    यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology