Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली अहिले पनि संविधान मिच्ने र प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

ओली अहिले पनि संविधान मिच्ने र प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • १६:४६:३१ बजे
  • 877
    SHARES
  • ओली अहिले पनि संविधान मिच्ने र प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको बताएका छन् ।

    images

    सोमबार काठमाडौंमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘ओली जी अहिले पनि प्रतिगमनकै बाटो छन् । उनले प्रतिगमन नसच्याएको त छँदै थियो ’ प्रचण्डले भने, ‘आजभोली तपाई हामीले सदनभित्र जे देखेर भोगिराखेका छौँ त्यो प्रतिगनमनकै निरन्तरता हो वहाँको तर्फबाट ।’

    प्रचण्डले एमाले अध्यक्ष ओली अहिले पनि संविधान मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पर्ने षडयन्त्रमा लागिराखेको आरोप लगाए ।

    संविधान मिच्ने लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षडयन्त्रमा वहाँ अहिले पनि लागिराख्न् भएकै छ’ अध्यक्ष प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology