Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री

नेकपा माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • ०८:३६:४४ बजे
  • 982
    SHARES
  • नेकपा माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री

    नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् ।

    images

    १६२ मत ल्याएर पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका थिए। त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) विजयी भएका छन ।

    उनले १४९ मत प्राप्त गरेका थिए । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

    कोषाध्यक्ष पदमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।

    s1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology