Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • ११:०२:३३ बजे
  • 550
    SHARES
  • माओवादी केन्द्रको  प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट


    बेनी, ८ पुष । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ ।

    गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिबेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो ।

    images

    म्याग्दी जिल्ला इञ्चार्ज गोबिन्द पौडेल केन्द्रिय सम्मेलन आयोजक समितिको सदस्य हुनुहुन्छ ।

    यसअघि म्याग्दीका वडा र छ वटा पालिकामा माओवादी केन्द्रले सर्बसम्मत नेतृत्व चयन गरेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # माओवादीको महाधिबेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology