Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

वागमतीमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री र तीन राज्यमन्त्री

वागमतीमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री र तीन राज्यमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • १८:३८:२१ बजे
  • 718
    SHARES
  • वागमतीमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री र तीन राज्यमन्त्री

    वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    images

    नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्रीमा उनले नियुक्त गरेका हुन् ।

    अब प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।

    दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् ।

    बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् ।

    सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री भएका छन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology