कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ९१ हजार २ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड २५ लाख ७९ हजार ९५ पुगेको छ । संक्रमितमध्ये १ करोड ५३ लाख १ हजार २ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने ६१ हजार ७ सय ४२ जनाको अवस्था गम्भीर छ ।