Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनसँगको तनावका बीच रुसको शक्ति प्रदर्शन:आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

युक्रेनसँगको तनावका बीच रुसको शक्ति प्रदर्शन:आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ११:३९:०८ बजे
  • 742
    SHARES
  • युक्रेनसँगको तनावका बीच रुसको शक्ति प्रदर्शन:आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

    रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतिमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ ।

    images

    यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एकपटक शक्ति प्रदर्शन गरेको हो ।

    राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । ‘यो हाम्रो नवीनतम मिसाइल हो, जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।’

    प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाउनु भएको रुसी राष्ट्रपतिले बताएका छन् । पुटिनका अनुसार परीक्षण बिल्कूल सफल र त्रुटिहिन रहेको छ ।

    यसको लक्षित मार हान्ने दुरी १००० किलोमिटरसम्म रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मिसाइलको परीक्षण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology