Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लकडाउनमा केकीको हट योगा आसन, सामाजिक सञ्जालमा भाइरल [फोटो फिचर]

लकडाउनमा केकीको हट योगा आसन, सामाजिक सञ्जालमा भाइरल [फोटो फिचर]

Sobizpress SuAdmin

Sobizpress SuAdmin

आषाढ २, २०७७ मंगलवार • १२:३०:२० बजे
  • 3.0K
    SHARES
  • लकडाउनमा केकीको हट योगा आसन, सामाजिक सञ्जालमा भाइरल [फोटो फिचर]

    नेपाल साथै विश्वकका विभिन्न मुलुकहरु हाल लकडाउनमा छन्, यसै विच फिल्म कर्मी देखि विभिन्न विधानमा रहेका कलाकारहरु आफ्नो दिन विताउन खाना पकाउने देखि घरयासी कामहरुमा बढी नै सामेल भैरहेका छन् । नेपाली सिने जगतका अभिनेत्रीहरु यस बेला आफ्नो जीवनरुपी दिनहरुको सौन्दर्य सामाजिक सञ्जालमा प्रस्पोटन गर्दै आफ्ना चाहना राख्ने र समर्थन गर्नेहरुलाई हौसला दिने साथै आफ्ना ज्ञान बाढीरहेका छन् ।

    images

    नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री केकी यस बेला घर मै बस्दा आफ्ना योगा एबम ब्याम गर्दै र विभिन्न क्रियाकलापमा ब्यस्त रहेको देख्न सकिन्छ । उनले आफ्नो सामाजिक संजाल फेसबुक पेज देखि इन्स्टाग्रामको वालमा आफ्ना योगा गर्दै गरेका तस्बिरहरु पोस्ट गरेकी छन् । ब्याम गर्नुपर्ने र छुटेका समयलाई मुल्यवान बनाउन कै निम्ति ब्याम र योगामा लाग्ने संदेश स्वरूप केकीले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।

    कोरोना विरुद्ध लड्न र सचेना फैलाउन केकीले गरेका भूमिका] निकै आदरण योग्य छन् ।

    हेरौ केकीको सामाजिक सञ्जालबाट भेटिएका केहि योगा आसनरत तस्बिरहरु:

    • सेयर
    •  
    •  
    •  

     

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology