Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलिउड नायिक अदा शर्मा हट अवतार (फोटो फिचर)

बलिउड नायिक अदा शर्मा हट अवतार (फोटो फिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७७ बुधवार • १६:३०:०७ बजे
  • 4.2K
    SHARES
  • बलिउड नायिक अदा शर्मा हट अवतार (फोटो फिचर)

    एजेन्सी । प्रस्तुती र प्रयासहरुमा ओझेलमा परेका थुप्रै उदाहरणहरु देख्न पाईन्छ । यस्तै उदाहरण मध्येकी एक हुन, बलिउड नायिक अदा शर्मा ।

    images

    आज आफ्नो जन्मदिन मनाईरहेकी अदा शर्माले सन २००८ मा रिलिज भएको विक्रम भट्टको फिल्म ‘१९२०’ बाट आफ्नो फिल्मी क्यारियर सुरु गरेकी थिईन ।

    यो एक हरर फिल्म थियो । यो फिल्ममा अदा शर्माले मुख्य भूमिका निभाएकी थिईन । फिल्म ‘१९२०’ मा अदाको अभिनयलाई निकै रुचाइएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रै कमाई पनि गर्यो ।

    यो फिल्म अदाले सजिलै पाएकी भने हैनन् । उनले थुप्रै पटक अडिसन दिनु परेको थियो । कर्ली कपालका कारण अदाले केही फिल्ममा काम गर्ने अवसर गुमाउनु परेको तितो विगत पनि यिनको स्मरणमा ताजै रहेको छ ।

    फिल्म ‘१९२०’ पछि अदाले अर्को हरर फिल्म ‘फिर’ मा काम गरिन । तर यसले अदालाई फिल्म ईण्डस्ट्रीमा सफल नायिकाको रुपमा टिकाउन सकेन, अर्थात फिल्म फ्लप हुन पुग्यो ।

    अभिनय र नृत्यको शौखिन अदा शर्मा अहिले कोरोना भाईरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनमा घरमै बसेर विताईरहेकी छिन ।

    लकडाउनलाई अदाले आफ्ना तस्विरहरु ईन्स्ट्राग्राममा पोस्ट गर्ने अवसरका रुपमा पनि उपयोग गरिरहेकी छिन ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology