Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादीको आठौं महाधिवेशन (फोटो फिचर)

माओवादीको आठौं महाधिवेशन (फोटो फिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १६:००:५१ बजे
  • 1.3K
    SHARES
  • माओवादीको आठौं महाधिवेशन (फोटो फिचर)

    नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशन काठमाडौँमा आइतबारबाट सुरु भएको छ ।

    images

    11.JPG

    महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् । 

    12.JPG

    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

    13.JPG

    आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

    1.jpg

    22.jpg

    23.jpg

    24.jpg

  • सम्बन्धित विषय:

  • # आठौं महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology