Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौंः प्रचण्ड

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौंः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १९:३७:५४ बजे
  • 937
    SHARES
  • एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौंः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको भन्दै फेरि समीक्षा गर्न भनेका छन् ।

    images

    आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता गरेर गल्ती नगरेको भन्दै पुनः एकचोटी समीक्षा गर्नुपर्ने बताए ।

    उनले भने, ‘बिहान कमरेड केपी ओलीसँग कुरा भएको थियो ।

    उहाँ झापामा हुनुहुन्थ्यो । उहाँले महासचिव पठाउछु भन्नुभयो, साँच्चै आउनुभयो ।

    मलाई मन परेको कुरा के हो भने, हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ ।

    फेरि एकचोटी आत्मसमीक्षा गर्यौँ ।

    कहाँ भत्कायौँ फेरि समीक्षा गरौँ ।

    अघि महासचिव शंकर पाखेरलजीले जुन कुरा राख्नुभयो त्यो जायज छ ।’

  • सम्बन्धित विषय:

  • # एमालेसँग पार्टी एकता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology