Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी मैले त राष्ट्रघाती देखेको छैनः देउवा

एमसीसी मैले त राष्ट्रघाती देखेको छैनः देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १९:५४:१४ बजे
  • 2.0K
    SHARES
  • एमसीसी मैले त राष्ट्रघाती देखेको छैनः देउवा

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् ।

    images

    उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् ।

    ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन ।

    प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ ।

    मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि ।

    एमसीसी सहमतिमै आएको छ ।

    राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के देउवाले भने ।

    यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology