Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • १६:२७:२३ बजे
  • 946
    SHARES
  • प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा बन्दसत्र जारी छ ।

    images

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ वटा समुहगत छलफल भइरहेको छ ।

    प्रचण्डले पेश गरेको उक्त प्रतिवेदनमा समुहबाट आएको सुझाव संयोजकले भोली (बुधबार) पेश गर्ने भएको छ ।

    नेता कृष्णबहादुर महराका अनुसार आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमा समुहगत छलफल भइरहेको छ ।

    महाधिवेशनस्थल कमलादीको प्रज्ञाभवन, माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा लगायतका ठाउँमा समुहगत छलफल भइरहेको छ ।

    यस्तो छ राजनीतिक प्रतिवेदन

  • सम्बन्धित विषय:

  • # राजनीतिक प्रतिवेदन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology